पार्दीलेअधिकारीको निधनप्रति यस्तो ग-यो निर्णय

२०७५ फाल्गुन १९, आईतबार

1 0


१९ फागुन,नेपालदृष्टि । पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको छ । नेता अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको नेकपा बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गर्नुको साँथै आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत गरेको छ । 
 

तस्वीर- दिनेश लुइँटेल