के भन्छन,मोरङ क्षेत्र न.२ का जनता ?

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजता कोईराला मंसिर ४ गते हुने संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवार हुन । उनको यो उम्मेदवारीलाई यहाँका जनताले आत्मसात गरेका छन या छैनन् हेरौ प्रतिक्रियाहरु :  

    • बासु काफ्ले

      सुजाता को मुख्य एजेण्डा पाँच वर्ष मा कति पैसा कुम्ल्याउन सकिन्छ भन्ने हो

      Binod Kumar Yadav
    • तपाईं को नेतृत्व को आवश्यकता छैन तपाई सेरोमोनियल बस्दा उचित हुन्छ युवा पुस्ता लाई मौका दिदा राम्रो हुन्थ्यो। तपाईं को कुनै योगदान पनि छैन यो छेत्रमा। तपाईंको आमजन सम्पर्क पनि राम्रो छैन। तपाईं लाई मतदान दिने कुनै अधार पनि छैन

      Prem Shrestha
    • लिम्पियाधुरा लिपुलेख मा बाटो बनाउन हामिले सक्दैनौ भारत लाई भाडा मा दिने भन्ने तै होइन कुकुनी को आनुहर परेक

       

    • Prem Shrestha

      यो कुकुनी लाई चै जुत्ता ले हान्ने है भासण गरेको ठाँउमा हेर्दा नि राक्षस लोक बाट आको जस्तै छ

       

    • Nirajan Dhakal

      लिपुलेक लिम्पियाधुरा भारत को हो भारत लाई दिनु पर्छ भन्ने भारतिय एजेन्ट मिसन सहित आएकी छन ,नेपाल भारत को एक हिस्साहो भारत को अधिकार हुनु पर्छ भन्ने उदेश्य ले आएकी छन बुझ्न जरुरी छ ,ठूलो सपना लिएर आएकी रे भनी राछिन बिकास त नाम मात्रै को हो

    • Bindeshwar Mandal

      PM /GP ले त गरेन | जनताको विकासको कुरा खसरी ? एजेन्डा खौई ? जय नेपाल

    • Madan Bista

      लौ हामले जति भने पनि तेता का काङ्ग्रेसी ले जे खा भनेनि खाने भएकोले जित निश्चित छ ,,, हामीले बिरालो ले खाबो कोतरे बराबर मात्रै हुनछ जबसम्म जनतामा बुद्धि आउदैन, हुने यहि हो अझै 20बषँसमम हुने यस्तै हो ,,,

    • Ankit Gelal

      जमानत जफत होस यहि छ मेरो कामना 

      • Santosh Mandal

        मिनेन्द्र रिजाल नै ठिक सुजाताको काम छैन

        Raju Prasai

        काम छैन।।अब नया अनुहार ,नया जोश,इमान्दार र योग्यको खोज।।

         

      • Yogendra Kumar Dhakalयो क्षेत्र मा आउने पाउना उमेद्वार जो कोहि पनि आफ्नु स्वार्थ का लागि आउने हो यहाँ का जन्ता को मनोबल बुजेर फाइदा लिन सकिन्छ भनेर नै आउने हो अहिले सम्म जति आए दिग्ज नेता नै आए तर यहाँ का जन्तालाई कुनै उपलब्धी छैन जब सम्म स्थानिय ब्यक्ति यहाँ को प्रत… 

        Anil Pokhrel

        • ईटलि जर्मन लाई आफ्नो प्राथमिकतामा राख्ने हरुले किन नेपालमा राजनीतिक नाटक गर्नु उतै बस्नु उतै रमाउनु।बिर्सिएर बस्नु आफ्ना भाविपुस्तालाई नेपाल भन्ने देश पनि संसारको मानचित्रमा छ भन्ने थाहा नहोस ।नत्र २/३पुस्ता पछि तिनिहरु पारिवारिक विरासत खोज्दै नेपाल आउलान

      • Bhaskar Poudel Bhim

        मोरङ्ग क्षेत्र नम्बर २ मा स्थाइ घर बनायर ५ बर्श स्थान्निय जन्ता भयर बस्नु होस अनि राज्निती गर्नुहोस जन्ता को नेता बन्नुहोस, नत्र चुप चाप कता हो बशोबास उतै बशिस्स्योस पाटी को नेता भयरै उतै ठिकै होला!!!

        Ram Acharya
        • काम न काज उठाएर के गर्नू , नेपाली काङ्ग्रेस लाई के योगदान दिएको छ र ठाँऊ ओगट्न ऊठाऊनू ।

      • Yadab Basnet

        पहिले स्पस्ट धारणा बोकेर आउनु अनि सोचौला नत्र सामाजिक सन्जाल भरमा म उठ्छु बनेर आयो भने खासै उपलब्धी होला जस्तो छैन।

        Bal Bahadur Basnet

        सँधै लाभको पदमा बस्नुपर्ने मान्यताबाट पछि हट्न सुझाउँछु। अघिल्ला कार्य सम्पादन समाज र मुलुक प्रती उत्कृष्ट ठहरिएनन। फुपूले अब १००% आराम गर्नुपर्ने जरुरी छ।
      • Jeewan Darnal
      • मर्ने बेला मा हरियो काक्रो ,,,,,बल्दो जल्दो युवा चाइएको छ अब ,,,,स्थानीय ब्याक्ती चाइयो,,,,,चुनाव को बेलामा मात्र गाउँ घुमेर हुदैन हौ ,,जनताले सबै मुल्यांकन गरि सकेका छ्न,,,,???

      • Kshab Paudel

        Be aware! SWATANTRA may sweep out all these used to candidates this year.The SWATANTRA wind has blown and probably reach to us soon

        Bikash Pokhrel

        राजनितीमा कसैकाे बाउकाे विर्ता हुन्न, बेलैमा चेतना भया
      • Saugat Basnet

        क्षेत्र न.२ डा साब लाई उठ्नु दिनु?

      • काम छैन अब २ नं क्षेत्र कै उमेदवार भय सुनमा सुगन्ध हुन्छ ।

      • Dhanraj Kafle

        47 वटा comments पढ्दा एकै जनाले पनि राम्रो भनेको देखिएन

    •  

       

    • Santosh Mandal

      मिनेन्द्र रिजाल नै ठिक सुजाताको काम छैन