एक्कासी किन बस्यो शेखर कोइराला पक्षको बैठक ? 

0 0


नेपालदृष्टि । समान्ता रुपले मूल्यांकन नभएपछि सभापति एवं प्रम शेरबहादुर देउवालाई दबाबका लागि नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । 

स्रोतका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नो पक्षका नेतालाई टिकट दिलाउने विषयमा छलफल गर्न भेला बोलाइएको जनाएको छ ।

आज बसेको उक्त बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पुर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारीलगायत सहभागी रहेकाछन् ।