सन्दीप लामिछाने कालोसूचीमा

0 0


नेपालदृष्टि । अध्यागमन विभागले नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याकम ज्ञवालीले जानकारी दिएका छन ।