किन गायक परियारले बलात्कृत किशोरिलाई पेशेवर भने ?

1 0


नेपालदृष्टि । गायक शिव परियार बलात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन्। उनले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए। बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

 

उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला निरु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्।

उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे। उनले स्टाटस राखेपछि धेरैले बिरोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनको लेखप्रतिको प्रतिक्रिया यस्तो थियो :​​​​​​

  •  

    आनन्द श्रेष्ठमुतुनो र थुतुनो जोगाउनू भनेर परापूर्व कालदेखि भनिएको यसै हैन Shiva भाइ। नयॉ घटनाले नयॉ रूप लिनसक्छ तर यथार्थ के हो भने, विश्वकै चर्चित व्यक्तित्वहरूलाई हेर्दा,हातमा धन बढ्नु भनेको मन बढी चञ्चल हुन निम्तो आउनु हो। जसले नियन्त्रण गरे उनीहरू सफल भए/ हुन्छ… 
    • Shiva Pariyar

      आनन्द श्रेष्ठ दाई चरण बद्द प्रहार हुँदैन | भारतमा सुशान सिंह राजपुतको मृत्यु केस अनुसन्धान हुँदा ड्रग सेवनमा दिपिका पादुकोन जस्ता सेलिब्रेटि सम्म तानिएपछि बलिवूडको बेईज्जति अन्तराष्ट्रीय स्तरमै हुने देखिएपछि भारत सरकारले बलिवूडको ईज्जत जोगाउँन नयाँ शैली अपनायो | मन भावना बिचार जिवन पद्दति प्रेम मिलेर सहमतिमा नजिक हुनेको कुरा थाहा भएन तर यो संग पैसा झार्नु पर्छ भन्ने निति बनाएर संगत बढाउँने गिरोह धेरै देखियो |

      Navin Thulung Rai

      आनन्द श्रेष्ठ fully agreed,

    • Saroj Khadka

      आनन्द श्रेष्ठ totally agree sir

    • आनन्द श्रेष्ठ

      Shiva Pariyar

      भाइ, मनको नियन्त्रण यसैका लागि आवश्यक छ। माया गर्ने सबै प्रेमी प्रेमिका हुँदैनन् प्यारे।

      सावधान हुन हरेक पाइलामा आवश्यक छ।

      Sita Bhattrai
    • आनन्द श्रेष्ठ hajur ko o line le mero chittta bujhyoo

Shiva Pariyar 

तिम्रो लेभल खासमा कहाँ पुगेको हो र ? के आर्यघाट भन्दा अन्तै पुग्छौ तिमी ? कि भिर बाट खसेर बेपत्ता हुने लेभल हो ? कि पानीमै डुबेर बेपत्ता हुने लेभल त होईन होला | कि चोक्टा चोक्टा पलास्टिकमा बटुल्नु पर्ने लेभल हो तिम्रो | मान्छेले मान्छेलाई भेट्दैमा लेभल बन्दैन मित्र आफै भित्रको परमात्मालाई भेट |

2.1KKrishna Tajpuria, Krishna Bhusal and 2.1K others

Like

 

Shiva Pariyar
  • आर्यघाट नै नपुगि स्वर्ग पुग्छौं भन्नेहरु धेरै भए दाजु | यो Status व्यक्तिलाई भन्दा पनि यो समग्र प्रवृति प्रतिको मेरो बिचार हो |

    • Manoj Pariyar
    • Binita Kc जात पात सब झुट है भरम पडो मत कोई

      जाती नहीं जगदीश के औरन की क्या होई… 

      Eak Raj Bhattarai

      Binita Kc तिमी पनि समीक्षा कै ड्याङ कि हौ कि कसो? नत्र यस्ता झारे पोष्ट नगर्नु पर्ने जिब्रि!

     

    Shiva Pariyar

    • Ravi Pranjal धन्यवाद दाजु |आर्यघाट नै नपुगि स्वर्ग पुग्ने छौं भन्नेहरु धेरै भए दाजु | यो Status व्यक्तिलाई भन्दा पनि यो समग्र प्रवृति प्रतिको मेरो बिचार जो |

    • Ravi Pranjal

      प्रहार होस् त यस्तो। तर प्रसङ्ग चाहिं थाहा भएन है !
  • आनन्द श्रेष्ठ

    जसलाई भनिएको हो, अहिले त्यो मान्छे कुन अस्पतालको कति नम्बर बेडमा छ Shiva भाइ ?
  •  
  • Bikram Budhathoki  · 

    Ekdam Man Chune Kura Dai

    Devika Bandana  · 
  • Follow

    Ke vo Vai ❤️

    Sabita Pokharel

    asko level ho ??
  • Simran Chettri

    कलि हो कलिमा असत्यहरु नै विजयी हुन्छन् रे