मुना कलिउडबाट बलिउडतिर

कोरिबाटी

1 0


नेपालदृष्टि । नेपाली चलचित्र जगतकी अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग चलचित्रमा अभिनय गर्ने भएकी छन् ।
 बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै चलचित्र खेल्न लागेको जानकारी दिएकी हुन् ।