मंसिर ४ गते एकै चरणमा चिर्वाचन हुने 

0 0


नेपालदृष्टि । अघिल्लो मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते मिति तोकेता पनि प्रतिनिधि तथा प्रदेशसभाको एकै चरणमा निर्वाचन हुने नहुने मुल निर्णय भएको थिएन । तर बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । 

बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको कुरा सहरी विकासमन्त्री मेटमणि चौधरीले बताउँनु भयो ।