आजै शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा

0 0


नेपालदृष्टि । काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी शङ्ख फुकेर जनताको एकीकृत शक्ति पार्टीले गणतन्त्रको विधिवतरुपले आजदेखि अन्त्य भएको घोषणा गरेको छ ।
पार्टीका कार्यकर्ताहरुले “जेष्ठ १५ धोका हो, धोका दिने को को हो ?,

देशभक्त नेपाली एक हौ ।

देश बचाउन उठौं ।

धर्म संस्कृति परम्परा बचाऔ, धर्म निरपेक्ष बादीहरुलाई भगाऔ । जस्ता प्लेकार्ड बोकेका थिए । भने केहीले शङ्ख फुकेका थिए ।

 



 

तस्वीर: मुकुन्द कालिकोटे(रिपोर्टर्स नेपाल)