भरतपुरमा एमालेका सुवेदी अगाडि, रेनु पछ्याउँदै 

0 0


नेपालदृष्टि । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।

५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।