
राप्रपाको वडा कार्य समितिको कार्यलय स्थापना
1 0
नेपालदृष्टि । मोरङको रतुवामाई नगरपालिका स्थिति राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा नं.८ कार्य समितिको कार्यलय स्थापना गरिएको छ ।
दाम्राभिट्टाको गुरुङ टोलमा स्थापना गरिएको उक्त कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार छत्र ढुंगेल तथा सदस्य उम्मेदवार मनमाया श्रेष्ठ लगायत पार्टीका नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमका फोटाहरु नेपालदृष्टि फेसबुकमा रहेका छन, nepaldristi टाइप गर्नुहोला
