“मुलुकले युवावर्गको नयाँ नेतृत्व खोजेको छ”-प्रवक्ता दाहाल

0 0


नेपालदृष्टि । मोरङको रतुवामाई नगरपालिका स्थित दाम्राभिट्टा बजारमा चैत्र १९ गते राप्रपाको बृहत भेला हुने भएको छ । उक्त समारोहको प्रमुख अथितिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित युवा नेता राजेन्द्र निङ्देन आउँने भएका छन । 

साँथमा चर्चित युवा नेता ज्ञानेन्द्र शाही र नायिका रेखा थापाको पनि उपस्थिति रहने कुरा कार्यक्रमका संयोजक एवं राप्रपाका केन्द्रिय प्रवक्ता गोपाल दाहालले बताउँनुभयो । सोही क्रममा उक्त कर्यक्रकको बारेमा दाहालसँग केही कुराकानी भएको थियो प्रस्तुत छ प्रत्यक्ष भिडियो ।