“कपरसुका च्यालेन्ज कप २०७८” १० गतेबाट सुरु

अभिशेक नेपाल

1 0


नेपालदृष्टि । मिति २०७८ साल कार्तिक १० गते बाट आयोजना हुन गइरहेको “कपरसुका च्यालेन्ज कप २०७८ नकआउट फुटबल प्रतियोगिताको लागि खेल मैदानको  तयारी कार्य लगभग भैसकेको छ ।
क्रिएटिभ युवा क्लव , सिजुवा विरुद्ध सिदार्थ युवा क्लब , शनिश्चरे विच उद्धघाटन खेल हने भएको छ ।  उद्धघाटन खेल ३ः०० बजेवाट सुचारु हुनेछ ।

आयोजक : बिरानमुनि युवा समाज , रतुवामाई-६,कपरसुका