“हम्रो एकतानै बजारको भविश्य”-अध्यक्ष सापकोटा

0 0


नेपालदृष्टि । दामाभिट्टा बजारलाई हरियाली बनाई हरीत नगरीको रुपमा चिनाउँन हरीत नगरी उपभोक्ता समिति दाम्राभिट्टा प्रयासरत देखिएको छ ।

“सफा र सुन्दर दामाभिट्टा बजार” नारा बोकेको यस कार्यक्रमले रतुवामाईकै सुन्दर,सफा,स्वच्छ र सभ्य बजारको निर्माण गर्ने लक्ष्य राखेको छ ।

“सबैको सद्भाव,समझदारी तथा स्वच्छन्दता विचारले कार्यक्रम सफल भएको र हामीवीचको एकातालनै आज यस बजार सुन्दर शान्त बजारकोरुपमा विकसित हँदै गएको कुरा कार्यक्रमका अध्यक्ष राजु सापकोटाले बताउँनु हुन्छ ।

अझ विस्तृत जानकारीको लागि नेपालदृष्टि टिभीले तयार पारेका भिडियो हेर्नुुहोला ।