रतुवामाई नगरपालिकाको भवनको शिलान्यास सम्पन्न

0 0


नेपालदृष्टि । मोरङ जिल्ला स्थीत रतुवामाई नगरपालिकाको प्रशासकीय भवनको नगरप्रमुख रविन राईद्धारा एक भब्य समाहरोबीच शिलान्यास गरियो ।

रतुवामाई नगरपालिकाका हाल सम्म सम्पादन गरेका नगरका प्रशासकीय क्रियाकलाप र गतिबिधिहरुलाई आम जनता समक्ष लैजान नगरपालिकाको सेवा प्रवाहको सम्वन्धमा सार्वजनिक सुनुवाईको कार्यक्रम गरिएको थियो । साँथै आर्थिक सुविधाकोलागि उक्त समाहरोमा हिन्दुहरुको महान पर्व दशैं,तिहार,छट लगायत आदि पर्वहरुको बारेमा एक आपसमा शुभकामना आदानप्रदानको कार्यक्रम पनि राखिएको थियो ।

प्रस्तुत छ भिडियो सहित उक्त कायक्रमको एक झलक :