विवादित २१ जिल्लामा वडा अधिवेशन एकै मितिमा

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवादित २१ जिल्लामा वडा अधिवेशन अव एक हत्ताभित्रै एकैसाँथ हुने भएको छ । 

“सदस्यता विवरण सार्वजनिक हुन्छ। विवरण सार्वजनिक भएपछि सबै वडाहरूमा एउटै मितिमा निर्वाचन हुने कुरा केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाएका छन । 

“समिति अस्तित्वमा नरहे पनि समितिका सदस्यका रूपमा हामीले विवाद टुंग्याउने जिम्मेवारीमा रहेर काम गरिरहेका छौँ” पौडेल बताउँनु हुन्छ ।