नगर प्रमुख राई अस्वास्थ्य  

5 0


नेपालदृष्टि । रतुवामाई नगरपालिकामा  “कोभिड १९” को संक्रमण फैलिन नदिन र  नगरवासीहरुलाई संक्रमण मुक्त पार्ने कार्यमा अहोरात्र खटिरहनु भएका आदरणीय नगरप्रमुख रविन राईज्यु कोरोना संक्रमित हुनु भएको छ । उहाको शिघ्र स्वास्थ्य लाभको कामनाको साँथै दर्यधारणा गर्न सक्ने शक्ति प्रदान होस भनि भगवानसँग प्राथना गर्दछौ । 

नगर प्रमुखको ब्यस्तता :

 

नगरलाई कसरी “कोभिड १९”को संक्रमणबाट सुरक्षित राख्न सकिन्छ,भन्ने कुरामा बसेको बौठक ।