राष्ट्रिय अपाङ्ग महासंघको ८ नं. वडा स्तरीय समूह गठन

1 0


नेपालदृष्टि । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको रतुवामाई नगरपालिका ८ नं. वडा स्तरीय समूह गठन भएको छ । उक्त वडा स्तरीय मिलिजुली भेलाले सर्वसम्वतबाट ११ जना पदाधिकारीहरुको समूह गठन गरेको हो । 
 

जसमा अध्यक्षमा यसोदा पौडेल-ढकाल_ उपध्याक्षमा राजु सुजी, सचिवमा दुर्गा कोईराला, सहसचिव शिव निरौला, कोषाध्यक्ष अमय नेपाल, सदस्यहरुमा सृजना ढुंगाना, प्रविन थापा, इन्दिरा सुवेदी, मधुमला ताजपुरीया, संजय कडरिया, र रेष्मा रोक्का रहेका छन ।