स्वास्थ्य मन्त्रालयका अनुसार थप ३ जनामा संक्रमण

२०७६ चैत्र २२, शनिबार

0 0


२२ चैत,नेपालदृष्टि । शनिवार बिहान स्वास्थ्य मन्त्रालयले थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।