के पी ओली पछि प्रचण्ड प्रधानमन्त्री हुने ? (भिडिया बार्ता)

0 0


नेपालदृष्टि । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टी फुट्ने, सरकार र संसद दुवै विघटन हुने कुराको खुलासा गरेका छन ।  पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभए गम्भिर दुर्घट्ना हुने खतरा गुरुङले औंल्याएका छन् ।
- सरकारका भष्चार नियन्त्रण गर्ने क्रममा केहि कमीकमजोर नभएका होईनन् ।
- भष्चार प्रमाणित भए कसैलाई पनि नछोड्ने ।
- गुठी विधेयक नितिगतरुपमा  फिर्ता लिने हो । हौचुवाको भरमा होईन ।
- के  मिडिया काउन्सिल विधेयक फिर्ता हुन्छ ?
- केपी ओली पछि प्रचण्ड प्रधानमन्त्री हुने ?
- बिदेशी सक्तिको हस्तक्षेपले पार्टी पुट्ने र संसद बिगठन हुने ।
- यहिलेको जोखिमपूर्ण स्थीतिले गर्दा पार्टी,संसद बिगठन सँगै देश पनि नरहने । 

यी यस्ता धेरै कुरहरुका लागि प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलाले तयार पारेको कायक्रम “जनता जान्न चाहन्छन्” मा नेता देव गुरुङसँग प्रत्यक्ष कुराकानी भएको थियो ।

प्रस्तुत छ त्यसको भिडियो ।