माइतीघरमा प्रहरीमाथि ढुङगा मुढा प्रहार 

२०७६ जेष्ठ २६, आईतबार

0 0


२६ जेठ,नेपालदृष्टि । आज माइतीघर मण्डलामा बिरोध प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । सरकारले ल्याएको गुठी विद्येयकको बिरुद्धमा उक्त प्रदशन गरिएको हो । आक्रोसितहुदै प्रर्दशनकारीले नारा बाजी सहित प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्न थाले पछि झडपको स्थिति सिर्जना भएको थियो ।उक्त घट्नालाई प्रहरीले नियन्त्रणमा लिन अश्रु ग्याँस तथा पानीको फोहरा समेत प्रयोग गरेको थियो । त्यस पछि  स्थीति केहि सामान्य भएको थियो ।       - तस्वीर - रिपोर्टर्सनेपाल