
कसरी कुदाउँछन सुन्दर मुहारहरु उनका सेता पानामा ?(भिडियो बार्ता)
0 0
नेपालदृष्टि । पशुपतिनाथको श्लेषमान्तक वन पुग्ने सिढीछेउ विभिन्न साइजका सिसाकलम र ब्रस समातेर एउटा खाली सेतो कागजमा केहि कोरिराखेका हुन्छन कलाकार अशोक थपलिया । त्यस सेतो कागजमा हरेक दिन उनी कोही न कोही एउट नयाँ अपरिचितसँग मितेरी गास्न पुग्छन, अनि सुन्दर मुहार चित्रको सृजना हुन्छ । यसरी नै त्यस्ता सुन्दर मुहारहरुसँग परिचित हुनक्रममा उनको यस ठाँउमा १३ बर्षजति बितिसके छ ।
आफ्नो कुशल चित्रकारीको अनुभवबारे उनिसँग केही कुराकानी भएको थियो । प्रस्तुत छ उक्त भिडियो ।
प्रस्तुत छ, सातोपाटीका लागि शम्भु दंगालले तयार पारेको भिडियो