
“घिमिरे कुलवंश प्रतिस्थान नेपाल”को नबौ साधारण सभा तथा भवन उद्घाटन(फोटो फिचर)
5 0
नेपालदृष्टि । मोरङको बेलबारी ११ लक्ष्मीमार्ग स्थीत “घिमिरे कुलवंश प्रतिस्थान नेपाल”को नबौ साधारण सभा एवं स्व. माधब प्रसाद घिमिरे स्मृति भवनको उद्घाटन पूर्व शिक्षा तथा सूचना मन्त्री श्री राधा प्रसाद घिमिरे ज्युको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
प्रदेश नं.१ का प्रदेश सभा सदस्य माननीय सांसद श्री उपेन्द्र प्रसाद घिमिरे ज्युको बिशेष आथित्व एवं यस प्रतिष्ठानका अध्यक्ष हेमचन्द्र घिमिरे को सभापतित्वमा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।
प्रस्तुत छ यसका केहि झलकहरु
शब्द,तस्वीर– हेमन्त घिमिरे




