२०७८ श्रावण १५ गते शुक्रबार

������������������


उदयपुर गढीमा खानेपानीको हाहाकार

नेपालदृष्टि । तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए ...

२०७८ बैशाख ५, आईतबार

रतुवामाई नगरपालिकाको संक्षिप्त परिचय 

 नेपालदृष्टि । मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ ...

२०७७ फाल्गुन २५, मंगलबार

सिन्धुपाल्चोकका नमुना बस्ती कस्ता छन ?(भिडियो सहित)

नेपालदृष्टि । सिन्धुपाल्चोक जिल्ला २०७२ सालको भूकम्पको सबै भन्दा प्रभावित क्षेत्र हो । यहाँ अहिले ३० एकीकृत बस्तीहरु निर्माण भैराखेका छन...

२०७६ पौष २४, विहिबार

नगरपालिकाले किशानलाई निरुत्साहित बनाएको आरोप (भिडियो सहित)

नेपालदृष्टि । मोरङ जिल्लाको रतुवामााई नगरपालिका पनि तरकारी खेतीका लागि निकै उपयुक्त स्थान मानिन्छ । स्थानिय तहबाट आवश्यक सहयोग...

२०७६ मंसिर २६, विहिबार

कस्तो छ प्रदेश नं. १ र यसको सडक गुरुयोजना ? (भिडियो सहित)

नेपालदृष्टि । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री ईन्दबहादुर आङबोले संयुक्त रुपमा प्रदेश सडक गुरुयोजना सन् २०२०–३०’ लाई ...

२०७६ मंसिर २०, शुक्रबार

किन समय अनुसार रंगेलीको बिकास हुन सकेन ?(भिडिया सहित)

नेपालदृष्टि । मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१-०१-२५ गतेको निणर्यानुसार रंगेली

२०७६ मंसिर १८, बुधबार

अमेरिकाको एक अस्पतालले  किन गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गह्यो ?

नेपालदृष्टि । दुवै व्यक्ति ५२ बर्षका महिलाहरु भएको र उनीहरुको नाम उमेर समान भएको अस्पतालको दावी छ । तर अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपणको लाइनमा दुवै जना ...

२०७६ मंसिर १४, शनिबार