२०७८ कार्तिक ८ गते सोमबार

������������ ���������������������


उद्योग सङ्गठन मोरङद्वारा औद्योगिक सर्वेक्षण

नेपालदृष्टि । उद्योग सङ्गठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ ।सबै औद्योगिक प्रतिष्ठानको...

२०७८ अश्विन ११, सोमबार

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

नेपालदृष्टि । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

२०७८ अश्विन ८, शुक्रबार

किन अधुरै रह्यो काठमाडौँ–रक्सौल रेलमार्ग ?

नेपालदृष्टि ।  रेलमार्गको लम्बाई झण्डै १३५ किमी हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । रेलमार्ग निर्माणमा कति लगानी लाग्ने भनी यकीन...

२०७८ भाद्र २८, सोमबार

ओरालो लागेको नेप्सेमा सुधार आउने आशा

नेपालदृष्टि । अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा नियुक्ति भएसँगै सेयर बजार फस्टाउने ...

२०७८ असार १६, बुधबार

ठाउ ठाउमा “कृषि एम्बुलेन्स” सञ्चालित 

नेपालदृष्टि । एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने सेवा दिए जस्तै कृषि एम्बुलेन्सले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर सङ्कलन गरी ...

२०७८ जेष्ठ २७, विहिबार

 जेठ २४ गते बजेट अधिवेशन गर्ने प्रदेश १ सरकारको निर्णय

नेपालदृष्टि । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ ।

२०७८ जेष्ठ २०, विहिबार

आन्तरिक धार्मिक पर्यटनको लागि जोड

नेपालदृष्टि । पूर्वी मोरङको रतुवामाई नगरपालिका यस्तो नगरपालिका हो, जहाँ विभिन्न धार्मिक महत्व झल्काउने मठ मन्दिर, पोखरी र सिमसारहरू रहेका छन् ...

२०७७ चैत्र २८, शनिबार