सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

२०७५ मंसिर २३, आईतबार

1 0


    प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठक बोलाएका हुन् ।

नेपालदृष्टि । अन्तर प्रदेश परिषदको बैठकको लागि भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु आज काठमाडौंमा जम्मा भएका छन । नयाँ संविधान बनेर संघीयता लागू भएपछि सिंहदरबारमा बसेको यो पहिलो बैठक हो ।
  

 के हो अन्तर प्रदेश परिषद ? कोको रहन्छन् परिषदमा ? के छन् पहिलो बैठकका एजेण्डा ? मुख्यतया यीनै एजेण्डाहरुमा छलफछ रहने बताईएको छ ।