
कागको भाषा बोल्ने रमेश दुलाल(भिडियो सहित)
२०७५ कार्तिक २२, विहिबार
1 0
काग यमदूत भएको पौराणिक मान्यता छ। यमपञ्चकका नामले समेत चिनिने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। र भाई टीका लगाएर बिदाइ गरिन्छ । यसै क्रममा यो अनौठो प्रशंग तपाइलाई ।
२३कार्तिक,नेपालदृष्टि । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारकाठमाडौको टुडुखेलमा अनौठो गरी मनाइयो।
आफ्नो कलाको उचित सम्मान नभएको उनको गुनासो छ।

यसै सन्दर्भमा कागे बाहुनुका उपनामले चिनिने इलामका रमेश दुलालले काठमाण्डूमा कागजस्तै कराउएर कागहरू भेला गरे। उनी यसलाई काग सम्मेलनु भन्ने गर्छन्। कागको भाषा बुझ्ने दाबी गर्ने दुलाल कागबाहेक अन्य चराचुरुङ्गी र विभिन्न बाजाको पनि आवाज निकाल्न सक्छन्।
भिडियो