तपाईहरु सँग सहयोगको अपेक्षा राख्दछौं

0 0



      नेपालदृष्टि । नेपालको मोरङ जिल्ला इटहरा गा.बि.स.हालैको रतुवामाई नगर पालिकामा स्थायि बसोवास भएका पिताम्वर घिमिरे घुमघामको क्रममा भारतको गुजरात भन्ने ठाँउमा पुगेका थिए । त्यहाँ बाट एक्कासी हराईराखेका यी ब्यक्ति हालसम्ममा पनि उनको कुनै पत्तो भएको छैन । 
    कोहीसँग सम्र्पकमा रहेको तथा कसैले देख्नु भएको छ भने हामीलाई तुरुन्त सम्र्पक गरेर सहयोग गर्दिनुहोला । 
सहयोग स्वरुप हामी उचित पुरस्कारको ब्यवस्था गर्ने छौ
संपर्क 
मोवाइल नम्वरः
९८१०५६०४४०, ९८४२२६५८०९ लक्ष्मी घिमिरे
९८२४३९७००७, ९८४२२६५८१० शोभा घिमिरे

९८४७२७८१७८,९८०२६७०१३१ हेम घिमिरे
९८४१८९०१९१, ९८०६३०७६३२ सरस्वती आचार्य

तथा
नेपालदृष्टि अनलाइन खबर पत्रिकाको  फोन नम्वर, इमेल तथा वेबसाइडहरुमा सम्पर्क गर्नुहोला ।