
तपाईहरु सँग सहयोगको अपेक्षा राख्दछौं
0 0
नेपालदृष्टि । नेपालको मोरङ जिल्ला इटहरा गा.बि.स.हालैको रतुवामाई नगर पालिकामा स्थायि बसोवास भएका पिताम्वर घिमिरे घुमघामको क्रममा भारतको गुजरात भन्ने ठाँउमा पुगेका थिए । त्यहाँ बाट एक्कासी हराईराखेका यी ब्यक्ति हालसम्ममा पनि उनको कुनै पत्तो भएको छैन ।
कोहीसँग सम्र्पकमा रहेको तथा कसैले देख्नु भएको छ भने हामीलाई तुरुन्त सम्र्पक गरेर सहयोग गर्दिनुहोला ।
सहयोग स्वरुप हामी उचित पुरस्कारको ब्यवस्था गर्ने छौ ।
संपर्क
मोवाइल नम्वरः
९८१०५६०४४०, ९८४२२६५८०९ लक्ष्मी घिमिरे
९८२४३९७००७, ९८४२२६५८१० शोभा घिमिरे
९८४७२७८१७८,९८०२६७०१३१ हेम घिमिरे
९८४१८९०१९१, ९८०६३०७६३२ सरस्वती आचार्य
तथा
नेपालदृष्टि अनलाइन खबर पत्रिकाको फोन नम्वर, इमेल तथा वेबसाइडहरुमा सम्पर्क गर्नुहोला ।