सुजतालाई के भने  क्षेत्र नं.२का मतदाताहरुले ?

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजता कोईराला आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं.२ बाट प्रत्यक्षतर्फ आफु उम्मेदवारी हुँने घोषणाका बारेमा तपाई के भन्न र सुझाव दिन चाँहनुहुन्छ ? भन्ने हाम्रो “जनताको आवाज”को स्तम्भमा जनताले उहाँलाई पहिलो चरणमा यसरी मूल्यांकन गरेका छन ।
मूल्यांकनको अन्तिम चरणमा उहाँको स्थितिबारे लगभग थाँहा हुन सक्छ । 
हामीले प्रत्यक्ष भिडियोको कार्यक्रम पनि राखेका छौ । त्यसमा पनि तपाईहरुको प्रत्यक्ष  सहयोगको अपेक्षा राख्दछौ । 

 

    • Santosh Mandal

      मिनेन्द्र रिजाल नै ठिक सुजाताको काम छैन

      Raju Prasai

      काम छैन।।अब नया अनुहार ,नया जोश,इमान्दार र योग्यको खोज।।

       

    • Yogendra Kumar Dhakalयो क्षेत्र मा आउने पाउना उमेद्वार जो कोहि पनि आफ्नु स्वार्थ का लागि आउने हो यहाँ का जन्ता को मनोबल बुजेर फाइदा लिन सकिन्छ भनेर नै आउने हो अहिले सम्म जति आए दिग्ज नेता नै आए तर यहाँ का जन्तालाई कुनै उपलब्धी छैन जब सम्म स्थानिय ब्यक्ति यहाँ को प्रत… 

      Anil Pokhrel

      • ईटलि जर्मन लाई आफ्नो प्राथमिकतामा राख्ने हरुले किन नेपालमा राजनीतिक नाटक गर्नु उतै बस्नु उतै रमाउनु।बिर्सिएर बस्नु आफ्ना भाविपुस्तालाई नेपाल भन्ने देश पनि संसारको मानचित्रमा छ भन्ने थाहा नहोस ।नत्र २/३पुस्ता पछि तिनिहरु पारिवारिक विरासत खोज्दै नेपाल आउलान

    • Bhaskar Poudel Bhim

      मोरङ्ग क्षेत्र नम्बर २ मा स्थाइ घर बनायर ५ बर्श स्थान्निय जन्ता भयर बस्नु होस अनि राज्निती गर्नुहोस जन्ता को नेता बन्नुहोस, नत्र चुप चाप कता हो बशोबास उतै बशिस्स्योस पाटी को नेता भयरै उतै ठिकै होला!!!

      Ram Acharya
      • काम न काज उठाएर के गर्नू , नेपाली काङ्ग्रेस लाई के योगदान दिएको छ र ठाँऊ ओगट्न ऊठाऊनू ।

    • Yadab Basnet

      पहिले स्पस्ट धारणा बोकेर आउनु अनि सोचौला नत्र सामाजिक सन्जाल भरमा म उठ्छु बनेर आयो भने खासै उपलब्धी होला जस्तो छैन।

      Bal Bahadur Basnet

      सँधै लाभको पदमा बस्नुपर्ने मान्यताबाट पछि हट्न सुझाउँछु। अघिल्ला कार्य सम्पादन समाज र मुलुक प्रती उत्कृष्ट ठहरिएनन। फुपूले अब १००% आराम गर्नुपर्ने जरुरी छ।
    • Jeewan Darnal
    • मर्ने बेला मा हरियो काक्रो ,,,,,बल्दो जल्दो युवा चाइएको छ अब ,,,,स्थानीय ब्याक्ती चाइयो,,,,,चुनाव को बेलामा मात्र गाउँ घुमेर हुदैन हौ ,,जनताले सबै मुल्यांकन गरि सकेका छ्न,,,,???

    • Kshab Paudel

      Be aware! SWATANTRA may sweep out all these used to candidates this year.The SWATANTRA wind has blown and probably reach to us soon

      Bikash Pokhrel

      राजनितीमा कसैकाे बाउकाे विर्ता हुन्न, बेलैमा चेतना भया
    • Saugat Basnet

      क्षेत्र न.२ डा साब लाई उठ्नु दिनु?

    • काम छैन अब २ नं क्षेत्र कै उमेदवार भय सुनमा सुगन्ध हुन्छ ।

    • Dhanraj Kafle

      37 वटा comments पढ्दा एकै जनाले पनि राम्रो भनेको देखिएन

 


सुजताबारे के भन्छन त जनता ?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजता कोईराला आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं.२ बाट प्रत्यक्षतर्फ आफु उम्मेदवारी हुँने घोषणाका बारेमा के भन्छन त उनलाई सत्तामा पुह्रयाँउने जनता । यसको लागि हामीले “जनताको आवाज” भन्ने स्तम्भ लिएर तपाईहरु माँझ आउँदै छौ । त्यसमा तपाईहरुको सहयोगको अपेक्षा राख्दछौ ।