राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)

9 0


नेपालदृष्टि । “स्वास्थ्यको लागि खेलकूद,राष्ट्रको लागि खेलकूद” मूल नारासहितको १४औ राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८ भब्य समारोहविच उद्घाटन भएको छ । रतुवामाई नगरपालिका वडा नं.६ स्थीत श्री सरस्वति माध्यामिक विद्यालय कादुपाडामा सम्पूर्ण खेलहरु सम्पन्न हुदै छ । 

नगरप्रमुख रविन राई तथा उपनगर प्रमुख दयन्तादेवि चुडाल एवं हरिहर घिमिरेको प्रमुख अतिथित्वमा उद्घाटित उक्त प्रतियोगिता २०७८ साल फागुन १८ गतेदेखि सुरु भएर फागुन २० गते समापन हुने भएको छ ।

रतुवामाई नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रमको सम्पुर्ण झलकहरु नेपालदृष्टि टिभीमा प्रस्तुत गरिएकोे छ ।