किन रविन राई सर्वाधिक मतले विजयी भए ?

2 0


नेपालदृष्टि ।  नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नं.२ बाट रतुवामाई नगरपालिकाका मेयर रविन राई सर्वाधिक मतका साँथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन। 

कांग्रेस मोरङ जिल्ला सचिबको उम्मेदवार समेत रहेका राईले ४ सय १५ मत ल्याउनुको कारण उहाँ युवाबीच निकै लोकप्रिय रहेको बुझिन्छ

कांग्रेसको मजबुतलाई स्थापित गराउँन आफ्नो उम्मेद्वारी रहेको बताउने राई सरल, मिलनसार र युवा बर्गमा सम्मोहित भएकाले पनि राईलाई बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । 

साँथै सभापतीमा नागेश्वर प्रसाद सिंह ,सचिवमा आशिष कार्की ,टेकबहादुर बिष्ट सहसचिवमा गणेश श्रेष्ठ ,नेत्र भटराई निर्वाचित हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । शुभकामना छ  ।