मोरङ क्षेत्र नं.२ (क) को प्रदेश अधिवेशन सम्पन्न

2 0


नेपालदृष्टि । नेपाली कांग्रेस मोरङ क्षेत्र नं.२(क) को प्रदेश क्षेत्रिय अधिवेशनमा निर्वाचनमा उम्मेद्धारी दिएका सवै उम्मेदवारहरु सर्वसम्मतबाट निर्विरोध निर्वाचित भएका छन । 
प्रस्तुत छ, नवनिर्वाचित भएका सभापति,सदस्य तथा पदाधिकारीहरुको सम्पूर्ण नामावली ।