चाइनिजसँग नेपाली युबतीको प्रेम कथा (भिडियो सहित) 

तेजन खड्का

0 0


नेपालदृष्टि। मोरङ सिंहदेवीकी मनिका मगर फेसबुक चलाईरहेकी थिईन्। उनलाई चाईनिज नागरिक लेङबीबाट एक्कासी फ्रेण्ड रिकस्वेट आयो । उनलाई उक्त रिक्वेस्ट एसेप्ट गरौं कि नगरौ अन्यौलता छायो । 

पछि उनले फ्रेण्ड बना्ईन । कुराकानी बाक्लै हुन थाल्यो । मनिका काठमाडौंमा बिरामी थिईन् । हस्पिटल सम्मै  लेङबी भेट्न आए । मनिकालाई मरिहत्ते गरेपछि घरसल्लाह गरेर बैवाहिक जिवनमा बाधिए । 

मनिकाकै परिवारले चाइनिज नागरिकले बिहेको लागि महिहत्ते गरेको देखेर बिहे गर भन्दै सल्लाह दिएका थिए । हाल उनिहरुको एक जना नानी समेत भै सकेको छ । एकाअर्काबाट निक्कै माया पाएपछि यो जोडि निकै खुशी छ्न । लकडाउनले चाइना जाने तयारी रोकिएको र केही समयपछि चाइना जाने मगरले बताइन । चाइनिज नागरिक भएपनी खुशी भएको र धेरै माया पाएको मनिका बताउछिन ।

प्रस्तुत छ,रोचक प्रेम कथाको भिडियो ।