रतुवामाई-८ वडा समितिको शुभकामना कार्यक्रम सम्पन्न

19 0


नेपालदृष्टि । मोरङको रतुवामाई नगरपालिका अन्तर्गत नेपाली कांग्रेस वडा नं.८समितिले वडा दशै,शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा सम्पूर्ण वडाबासीहरुलाई समेटेर भेटघाट तथा शुभकामना आदन प्रदानको कार्यक्रम भब्यरुपले सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा छिमेकी नगरप्रमुखहरु,नेपाली कांगे्रसका विशिष्ठ ब्यक्तित्वहरु एवं वडा अध्यक्षको पनि उपस्थिति रहेको थियो । 

प्रस्तुत छ उक्त कार्यक्रमको एक झलक :

 कार्यक्रममा भएको नृत्यको एक झलकः

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको एक झलकः

अरु के के भयो, विस्तृत जानकारीको लागि नेपालदृष्टि यूट्युव च्यालनको भिडियो हेर्नु होला ।