रतुवामाईको नगर अधिवेशन सर्वसम्मतबाट सकियो

1 0


नेपालदृष्टि । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको रतुवामाई नगरपालिको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त नगर अधिवेशन सहमतिमा सर्बसम्मतबाट नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिकांश वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।
 

नगर सभापतिमा पोष्ट बस्नेत, रतुवामाई वडा नं. १०, उपसभापति : जयप्रकाश यादव, रतुवामाइ वडा नं. १,  उपसभापति : टिल्लीराम ढुंगाना,रतुवामाई वडा नं. ७,  सचिब : गोपालप्रसाद ताजपुरिया, रतुवामाई  वडा नं.३, सचिबः सुजित जैसवाल, रतुवामाई वडा नं.९,  सह सचिब : केशव घिमिरे, रतुवामाई वडा नं. ६,  सहसचिब : रामबहादुर राज,रतुवामाई वडा नं.२ बाट सर्वसम्मतबाट  निर्वाचित हुनुभएको छ ।