“खेलकूदले विद्यार्थीलाई अनुशासित बनाउँछ”चापागाँई(फोटो फिचर) 

7 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका माध्यामिक तह नगर स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को भब्य रुपमा सम्पन्न भएको छ । विविध खेलकूद कार्यक्रमकासाँथ रतुवामाई नगरपालिका,मोरंग स्थीत श्री सरस्वती माध्यामिक विद्याल, कादुपाँडामा सम्मन्न भएको थियो । उक्त कार्यक्रममा प्रत्यक्ष संमलग्न रहनुभएका रतुवामाई नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्री नन्दकुमार चापागाँई कार्यक्रममा खेलाडीहरुलाई हौसला प्रदान गर्दै ।

पूर्ण जानकारीका लागि नेपालदृष्टि अनलाईन पत्रिका तथा NEPAL DRISTI  youtube हेर्नुहोला