“खेलकूुदले युवालाई स्वस्थ र स्फूर्ति बनाउँछ”-नगरप्रमुख राई

0 0


नेपालदृष्टि । युवा देशका कर्णधार हुन । युवा शक्तिनै देश विकासको मेरुदण्ड हो युवालेनै देश र समाजको रुपान्तरण गर्न सक्छ । त्यसैले देशका,प्रदेशका र नगरका युवा शक्ति स्वस्थ र स्फूर्ति हुन जरुरी छ । यसैक्रममा कार्यक्रमको पहिलो चरणमा रतुमाइ नगरपालिकाले “नगर युवा तथा खेलकूद समिति”को गठन गरेको छ । 

“स्वास्थ्यको लागि खेलूुद, राष्ट्रको लागि खेलकूद” भन्ने मुल नाराका साँथ कार्यन्यवन यस कार्यक्रम मुलत युवा बर्गलाई लक्षित गरिएको छ । खेलकदमा मात्र सिमित नरही युवाका हरेका सिप र उत्साजन मेहनतलाई प्रोत्साहित गर्न नगरले विभिन्न कार्यक्रमक खाका पनि तयार पारेका नगर प्रमख रविन राईले बताउँनु भयो ।

मोरङकै नमनाको रुपमा अगाडि बढेका नव निर्वाचित नगर तथा वडा स्थायि युवा तथा खेलकद समितिलाई बधाई दिने उक्त कार्यक्रमा अतिथि बक्ताहरुको भनाईसहित प्रस्तुत छ प्रत्यक्ष भिडियो