फेशबुक मार्फत नेता पौडेलले के भन्छन ?

1 0


नेपालदृष्टि । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सामाजिक सञ्जाल फेशबुक पेजमार्फत नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घट्नाक्रम विकसित भैरहेको पनि टिप्पणी गरेका छन् ।

उनले संसद छलेर ल्याईएको अध्यादेशको आवरण्मा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी भएको पनि दाबी गरेका छन् ।