दाहाल-नेपाल प्रमाण लिएर आयोग पुगे

२०७७ माघ २०, मंगलबार

0 0


नेपालदृष्टि । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन ।  उनीहरु प्रमाणहरु लिएर आयोग पुगेका थिए ।

अहिले आयोगमा उनीहरुले आधिकारिता दाबी प्रस्तुत गरेका छन् । आयोगमा उनीहरु आफू पक्षीय प्रभावशाली नेताहरु लिएर पुगेका थिए । 

आयोगमा वरिष्ठ नेता झलनाथ खनाल, वर्षमान पुनः घनश्याम भुषाल, राजेन्द्र पाण्डेलगायत पुगेका थिए ।