नेकापा प्रदेश कार्य समितिको वृहत विरोध प्रदर्शन 

0 0


नेपालदृष्टि । प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बैधानिक तथा अप्रजातान्त्रिकरुपमा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंगले भोली सनिबार २५ गते रतुवामाई नगरपालिका स्थीत दाम्राभिट्टामा बृहत विरोध प्रदर्शन गर्ने भएको छ । उक्त विरोध सभामा सबैलाई भाग लिन समितिले आग्रह गरेको छ ।

स्थान :       रतुवामाई नगरपालिका,दाम्राभिट्टा बजार ।
समय :        दिनको १२ बजे ।
आयोजक :  नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंग क्षेत्र न.ं २ (क)