देउसी भैलो घर आँगनमानै सिमित राखौ

0 0


नेपालदृष्टि । यसपटकको शुभ दिपावली कोरोना भाइरसको कारणले हर्षोल्लासका साँथ मनाउँन सकिने स्थीति छैन । जसका कारण हामीले यस पटकको तिहार घरमानै बसेर मनाउँनु पर्ने र देउसी भैलो घर आँगनमानै खेल्नु अर्को बाध्यता रहेको छ । 

त्यसैले हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने बाध्यता भएको छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । 

हषोल्लासपूर्व देउसी भैलो जुन रुपमा हामीले खेलिन्थ्यो तर यस पटक हामीले त्यसलाई पूर्णरुपले बन्देज गरेर आ आफ्नो घरमा सिमित रहेर मनाउँनु पर्ने बाध्यता छदै छ । र चाडपर्वको निहुँमा हौसिएर नराम्रा कृयाकलापतिर बढी उन्मुख नहौं । तास जुवा नखेलौ । 

त्यसको निमित्त म सम्पूर्ण नगरवासी आमा बुबा, दाजु भाई र दिदी बैनीहरुमामा हार्दिक आग्रह गर्नुका साँथसाँथै हाम्रो यो महान चार्ड शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण नगरवासीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वस्थ्यको साँथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

यी यस्ता विषयमा उद्योमी तथा राप्रपा मोरंग क्षेत्र नं.२ का अध्यक्ष एवं रतुवामाई नगरविकास समितिपालिका निर्वतमान अध्यक्ष श्री टेकनाथ घिमिरेसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो