तिहारको बारेमा के भन्छन वडा अध्यक्ष चोङवाङ ?

0 0


नेपालदृष्टि । यसपटकको शुभ दिपावली कोरोना भाइरसको कारणले हर्षोल्लासका साँथ मनाउँन सकिने स्थथिति छैन । जसका कारण हामीले यस पटकको तिहार घरमानै बसेर मनाउँनु पर्ने अर्को बाध्यता रहेको छ । 

त्यसैले हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने बाध्यता भएको छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । हषोल्लासपूर्व धेउसी भैलो जुन रुपमा हामीले खेलिन्थ्यो तर यस पटक हामीले त्यसलाई पूर्णरुपले बन्देज गरेर आ आफ्नो घरमा सिमित रहेर मनाउँनु पर्ने बाध्यता छदै छ । त्यसको निमित्त म सम्पूर्ण नगरवासीमा हार्दिक आग्रहका साँथसाँथै हाम्रो यो महान चार्ड शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण नगरवासीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वस्थ्यको साँथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

“हामी स्वस्थ्य रहे, समाज पनि स्वस्थ्य रहन्छ । अनि फेरी पनि चाडपर्व मनाउँन सकिन्छ ।”

 - अध्यक्ष ईन्द्र चोङवाङ

यी यस्ता विषयमा रतुवामाई नगरपालिकाका–८ का वडा अध्यक्ष ईन्द्र चोङवाङसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो