तिहारको बारेमा के भन्छन, मेयर रविन राई ? (भिडियो सहित)

0 0


नेपालदृष्टि । यसपटकको शुभ दिपावली कोरोना भाइरसको कारणले हर्षोल्लासका साँथ मनाउँन सकिने स्थथिति छैन । जसका कारण हामीले यस पटकको तिहार घरमानै बसेर मनाउँनु पर्ने अर्को बाध्यता रहेको छ । 

त्यसैले हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने बाध्यता भएको छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । हषोल्लासपूर्व धेउसी भैलो जुन रुपमा हामीले खेलिन्थ्यो तर यस पटक हामीले त्यसलाई पूर्णरुपले बन्देज गरेर आ आफ्नो घरमा सिमित रहेर मनाउँनु पर्ने बाध्यता छदै छ ।

त्यसको निमित्त म सम्पूर्ण नगरवासीमा हार्दिक आग्रहका साँथसाँथै हाम्रो यो महान चार्ड शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण नगरवासीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वस्थ्यको साँथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

 हामी स्वस्थ्य रहे, हाम्रो समाज स्वस्थ्य रहे, फेरी पनि चाडपर्व मनाउँन सकिन्छ । 

यी यस्ता विषयमा रतुवामाई नगरपालिकाका नगरप्रमुख श्री रविन राईसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो ।