यसपालिको तिहारमा भिडभाड नगरी मनाऔं (भिडियो सहित)

0 0


नेपालदृष्टि । यसपटकको शुभ दिपावली कोरोना भाइरसको कारणले हषोल्साकोसाँथ मनाउँन सकिने स्थथिति छैन । हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । 
म यस अवसरमा सवै नेपाली बुवा आमा तथा दाजु भाई, दिदीबैनीहरुलाई यो कोरोनाको महामारीसँग लड्ने शक्ति प्राप्त होस र साँथसाँथै सुस्वस्थ्य, दिर्घायुको कामना समेत गर्दछु । र अन्त्यमा, सकेसम्म  तिहार घरमानै मनाउँ । चाडपर्वको निहुँमा हौसिएर नराम्रा कृयाकलापतिर बढी उन्मुख नहौं । बजार हाट र किनमेलमा हुल नबनाऔं । नचिनेको नयाँ मान्छेसँग संपर्क नगरौं । सदैव सामाजिक दुरी कायम गरौं र सेनिटाइजर तथा मास्क्को नियमित प्रयोग गरौं ।

हामी रहे, हाम्रो समाज रहे, फेरी पनि चाडपर्व मनाउँन सकिन्छ ।

यी यस्ता विषयमा रतुवामाई नगरपालिका ८ का वडा अध्यक्ष श्री नन्दकुमार चापागाँईसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो