
सुरक्षित रहेर, चाडपर्व सकेसम्म घरमानै मनाऔं (भिडियो सहित)
0 0
नेपालदृष्टि । यसपटकको हाम्रो वडा दशौं कोरोना भाइरसको कारणले हषोल्सकोसाँथ मनाउँन सकिने स्थथिति छैन । हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । म यस अवसरमा सवै नेपाली बुवा आमा तथा दाजु भाई, दिदीबैनीहरुलाई यो कोरोनाको महामारीसँग लड्ने शक्ति प्राप्त होस र साँथसाँथै सुस्वस्थ्य, दिर्घायुको कामना समेत गर्दछु ।
हामी रहे, हाम्रो समाज रहे, फेरी पनि चाडपर्व मनाउँन सकिन्छ ।
र अन्त्यमा, सकेसम्मद दशैं घरमानै मनाउँ । चाडपर्वको निहुँमा हौसिएर नराम्रा कृयाकलापतिर बढी उन्मुख नहौं । बजार हाट र किनमेलमा हुल नबनाऔं । नचिनेको नयाँ मान्छेसँग सम्र्पक नगरौं । सदैव सामाजिक दुरी कायम गरौं र सेनिटाइजर तथा मास्क्को नियमित प्रयोग गरौं ।
यी यस्ता विषयमा नगर उपप्रमुख दयन्तदेबि चुडालसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो