सुरक्षित रहेर चाडपर्व मनाऔं (भिडियो सहित)

0 0


नेपालदृष्टि । यसपटकको हाम्रो वडा दशौं कोरोना भाइरसको कारणले हषोल्साकोसाँथ मनाउँन सकिने स्थिति छैन । हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ ।

म यस अवसरमा सवै नेपाली बुवा आमा तथा दाजु भाई, दिदीबैनीहरुलाई यो कोरोनाको महामारीसँग लड्ने शक्ति प्राप्त होस र साँथसाँथै सुस्वस्थ्य, दिर्घायुको कामना समेत गर्दछु ।

र अन्त्यमा, सकेसम्मद दशैं घरमानै मनाउँ । चाडपर्वको निहुँमा हौसिएर नराम्रा कृयाकलापतिर बढी उन्मुख नहौं । बजार हाट र किनमेलमा हुल नबनाऔं ।  नचिनेको नयाँ मान्छेसँग सम्र्पक नगरौं । सदैव सामाजिक दुरी कायम गरौं र सेनिटाइजर तथा मास्क्को नियमित प्रयोग गरौं ।

हामी रहे, हाम्रो समाज रहे, फेरी पनि चाडपर्व मनाउँन सकिन्छ । यी यस्ता विषयमा नगरप्रमुख श्री रविन राईसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो ।