राष्ट्रपति भण्डारीद्धारा रानीपोखरीको उद्घाटन (पुरानो भिडियो सहित)

0 0


नेपालदृष्टि। भूकम्पपछि पुननिर्माण भएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेकी छन । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो ।

रानीपोखरीलगाए पोखरीभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा  तयार भएका छन् ।

नेपालमा पुननिर्माणमा रहेका कौयन त्यस्ता सम्पदाहरु छन जो समयमा आफ्नोरुप लिन सकिरहेका छैन । जसका कारण मौलिक पहिचान विलिन हुने अवस्थामा देखिएको छन । यस्तै स्थीतिमा मुछिएको रानीपोखरीले वल्ल आफ्नो आएतनमा आएको छ । कस्तो थियो त पुननिर्माण अगाडिकोे रानीपोखरी ? होरौ त्यसको भिडियो ।