पौडेल नेपाल बायो ग्यास प्रवर्धन संघको अध्यक्षमा निर्बिरोध 

1 0


  नेपालदृष्टि । नेपाल बायो ग्यास प्रवर्धन संघ प्रदेश नं.१को अध्यक्षमा सुन्दरहरैचाका युवराज पौडेल निर्बिरोध चयन भएका छन ।

बिराटनगरको एक होटलमा हिजो आयोजित दोश्रो साधारण सभा बाट पौडेलको अध्यक्षतामा संघका निबर्तमान अध्यक्ष शान्तिराम बराल पदेन सदस्य रहने गरि  उपाधक्ष्यमा चन्द्रमणि भट्टराइ , सचिब शन्तोष उप्रेती , कोषाधक्ष्य तारकुमार कार्की र सदस्यहरु क्रमश बिनोद न्यौपाने र भक्त बहादुर राइ निर्वाचित भएका हुन । 

बिशेष अतिथीको रुपमा रहेका बिर्तामोड नगरपालिकाका मेयर धुर्ब शिवाकोटीलाइ बिर्तामोड नगरपालिकामा बायो ग्यासको अधिकतम खबत गर्न नगरबासीहरुलाइ प्रोत्साहन गरेको भन्दै सम्मान गरिएको थियो ।

सामाजिक बिकास मंन्त्री जीबन घिमिरे प्रमुख अतिथी रहेको सो कार्यक्रममा १ नं प्रदेशका उर्जा प्रमुख रमेश पौडेल , नेपाल बायो ग्यास प्रवर्दन संघ केन्द्रिय समितीका कार्यबाहक अध्यक्ष प्रकाश चन्द्र सुबेदी  र संघका महासचिब उपेन्द्र रिमाल लगायतको उपस्तिथी रहेको थियो ।

बिशेष अतिथीको रुपमा रहेका बिर्तामोड नगरपालिकाका मेयर धुर्ब शिवाकोटीलाइ बिर्तामोड नगरपालिकामा बायो ग्यासको अधिकतम खबत गर्न नगरबासीहरुलाइ प्रोत्साहन गरेको भन्दै सम्मान गरिएको थियो ।