आफ्नो व्यवसायिक भविश्यको लागि सुनौलो अवसर

0 0


नेपालदृष्टि । नेपालकै सबैभन्दा पुरानो र विश्वासिलो विमाको इतिहास बोकेको “नेशनल लाईफ इन्स्यूरेन्स कम्पनी लिमिटेड”को शाखा सम्पर्क कार्यलय इटहरामा “विमा अभिकर्ता तालिम” यही हप्तामा सञ्चालन हुन गईरहेको छ । उक्त तालिममा विमामा सहभागिता भई आफ्नो व्यवसायिक भविश्य सुनिस्चित तथा उज्जवल गर्न उल्लेखित समय र स्थानमा सम्र्पक गरी आफ्नो सिट सुरक्षित गर्दै मौकाको फाईदा उठाउँनु होस ।

सम्पर्क नरेश आचार्य
कार्यलय प्रमुख, नेशनल लाईफ इन्स्यूरेन्स कम्पनी लिमिटेड इटहरा शाखा 
फोन नं. ९८४२२९५७६४

स्थान :  नविकरण सहकारी रहेको भवन, इटहरा चौक

 आवश्यक कागजपत्रहरु :
१. नागरिकताको प्रतिलिपि एक थान ।
२. २ प्रति पासपोर्ट साइजको फोटो ।
३. एलसी पासको प्रमाण पत्र ।

के हो त विमा ? यसमा कसरी प्रतिनिधिका रुपमा काम गर्न सकिन्छ ? विमा व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हुने फाइदा ? बिमाले कसरी मानव जीवनमा सहजिकरण गराउँछ ? जस्ता कुराहरु “विमा अभिकर्ता तालिम”मा अवगत गराईने छ ।