हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं

0 0


नेपालदृष्टि । आदरणीय ममतामयी स्व. श्री मनोज कुमारी सापकोटाको आज २०७७ असोज ६ गते मङ्गलबार विहान ७ बजे हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यस घडीमा शोक सन्तप्त परिवारजनप्रति धर्य धारण गर्न भगवानले शक्ति प्रदान गरुन भनि कामना गर्दछौ । 

टेकनाथ घिमिरे
राप्रपा मोरंग जिल्ला क्षेत्रिय अध्यक्ष 
अध्यक्ष, रतुवामाई नगरविकाश समिति 
तथा
सोम सानु
नेपालदृष्टि अनलाईन पत्रिका परिवार