किन ईटहरामानै आवश्यक छ शाखा ? (भिडियो सहित) 

0 0


नेपालदृष्टि । नविकरण कृषि सहकारी संस्था लि.को सहकार्यमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.को ईटहरा शाखाको समउद्घाटन गरिएको छ । एक समहारोवीच उक्त कम्पनीको रतुवामाई नगरपालिका ९का वडा अध्यक्ष श्री इन्द्र चोङवाङले गर्नुभयो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.का बारेमा नेपाली कांग्रेसका युवा नेता खड्ग चोङवाङ, अध्यक्ष इन्द्र चोङवाङ र कम्पनीका उर्लावारी शाखाको प्रमुख श्री मोहनकुमार कँडेलले आ आफ्नो बिचार राख्नुभयो । 

इटहरा पुरानो बजार भएकोले यहाँ त्यस्तो कुनै पनि इन्स्योरेन्स कम्पनी नभएकोले यो यहाँ आवश्यक ठानेर यसको शाखा राखिएको बताउँने कँडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.का कार्य क्षेत्र र यसको बिस्तारबारे बताउँनु भयो।

यी यस्ता बिषयमा उहाँसँग केही कुराकानी भएको थियो । प्रस्तुत छ प्रत्यक्ष भिडियो ।